यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जो’डिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

काठमाडौं । विश्वमा अहिले पुरुषको तुलनामा जत्ति महिलाहरु अगाडि बढ्दैछन्, त्यसले निकट भविष्यमा हरेक क्षेत्रमा उनीहरु अगाडि जान सक्छन् । आज हामी भारतकी सबैभन्दा धनि महिलाका बारेमा चर्चा गर्न गइरहेका छौँ । रोशनी नाडर भारतको सबैभन्दा धनी महिला बनेकी छिन् । उनी टेक कम्पनी एचसीएलका संस्थापक शिव नाडरकी छोरी हुन् । सर्वेक्षण अनुसार रोशनी नाडरको […]

Continue Reading

जापानमा कोरोना खोप लगाउन सुरु, बुधबार बिहानै टोकियोका स्वास्थ्यकर्मीहरुलाई लगाईयो

दीपक गौतम /जापान । जापानमा आज देखि कोरोना खोप लगाउन सुरु गरिएको छ । अमेरिकि कम्पनिले उत्पादन गरेको उक्त्त खोप गत साता मात्रै जापान भित्रिएको थियो । राजाधानी टोकियोका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवाद गरिएको हो । सरकारले २ दिन अघि मात्रै १६ बर्ष पुगेका नागरिकले खोप लगाउन सक्ने मापदन्ड तयार गरी उक्त्त […]

Continue Reading

बिहे गर्दै गायिका अञ्जु पन्त, यी हुन उनका हुनेवाला श्रीमान !

बिहे गर्दै गायिका अञ्जु पन्त, यी हुन उनका हुनेवाला श्रीमान ! गायक तथा संगीतकार मनोजराजसँग डि-भोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, […]

Continue Reading

श्रीमती एक हप्ता देखि बेपत्ता: भेट्टाउनु वा देख्नु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला !

महिला हराएको सूचना ! कृपया सक्दो सेयर गरिदिनुहोला ! धनकुटा महालक्ष्मी नगरपालिका-७ जितपुर निवासी बिमला भनिने सरस्वती (कार्कि) अधिकारी हराएको मिति २०७७ पुष ३ गते शुक्रबार देखि परिवार सँग सम्पर्क बिहिन भएकाे हुँदा देख्नु हुने मानुभावले नजिकैकाे प्रहरी कार्यलय वा निम्न माेवाईल नम्बरमा जानकारी गराईदिनुहुन अनुराेध गर्दछु । जितपुर प्रहरी कार्यलयकाे सम्पर्क नम्बर-९८५२०७०१०५ / अथवा […]

Continue Reading

यस्तो ठाउँ, जहाँ पु’रुष न’पाएर छट्पटाउँछन यु’वती

चिटिक्क जिउडाल, धपक्क बैंस तरपनि विवाह गर्ने पुरुष नपाएर हैरान । यो पीडा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवक मारिएका छन् भने कयौं विदेश […]

Continue Reading

३ करोड नेपालीलाई, खु’सि गराउने गरि, ब’ल्ल ओली सरकारले ग’र्यो य’स्तो घोषणा

काठमाडौं – सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक […]

Continue Reading

हिन्दु, शा’स्त्रका अनुसार पानको पातलाई निकै शु’भ मा’निने ग’रिन्छ, किन ?

हिन्दुशास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पुजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।पानको पातबाट केही उपाय अप्नाउनुभयो भने तपाईले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ।१)मंगलबार वा शनिबार भगवान हनुमानलाई पानको बिडा चढाउँदा […]

Continue Reading

कुनबार, ज’न्मेको मानिसले क’ति ध’न कमाउँछन : ज्यो’तिष शा’स्त्र

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।आइतबारःपुरुष-आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र […]

Continue Reading

कुन रा’शिका ला’गि कति शु’भ छ यो साता ? हेर्नुहोस्

२०७७ मंसिर २० गतेदेखि मंसिर २६ गतेसम्मको साप्ताहिक राशिफल, आज २० मंसिर २०७७, शनिवार, ब्रम्ह कोउलव पुष्य , अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस ।त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।पुरा जानकारीका लागि यो भिडियो […]

Continue Reading

के तपाईको, हा’तमा पैसा, टि’क्दै टि’क्दैन ? यो उपाय लगाउनुहोस

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद फल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न […]

Continue Reading