कोरोना, भाइरसका सं’क्रमितलाई रो ग प्र’तिरोधात्मक औषधि बाँ’ड्दै वडा कार्यालय

काठमाडौं । कोरोना भाइरसका सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न […]

Continue Reading

नेपाली, वै’ज्ञानिकले जिते ५ हजार अ’मेरिकी ड’लरको अवार्ड

काठमाडौं । नेपाली वैज्ञानिक डा वसन्त गिरीले ५ हजार अमेरिकी डलर अत्ता उर रहमान अवार्ड जितेका छन् ।द वर्ल्ड एकेडेभी अफ साइन्सेस ले यो वर्षको अत्ता उर रहमान अवार्ड काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस )का वैज्ञानिक गिरीलाई दिने निर्णय गरेको हो ।ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने वैज्ञानिकलाई उत्ता उर […]

Continue Reading

सपनालाई भेटेर, अ”र्थ”मन्त्री पौडेलले दिए ब’धाई

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले सपना रोका मगरसँग भेट गर्दै बिबीसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै अर्थमन्त्री पाैडेलले सपनाको प्रशंसा गरे। अर्थमन्त्री पौडेललाई सपनाले […]

Continue Reading