हिन्दु, शा’स्त्रका अनुसार पानको पातलाई निकै शु’भ मा’निने ग’रिन्छ, किन ?

हिन्दुशास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पुजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।पानको पातबाट केही उपाय अप्नाउनुभयो भने तपाईले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ।१)मंगलबार वा शनिबार भगवान हनुमानलाई पानको बिडा चढाउँदा […]

Continue Reading

यस्तो ठाउँ, जहाँ कोही ब’च्चा प्र’धानमन्त्री छन् त कोही रा’ष्ट्रपति !

एजेन्सी– बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाइँलाई अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोही राष्ट्रपति, केही प्रधानमन्त्री त कोही ठूला कम्पनीका मालिक पनि छन् ।त्यो गाउँमा गएको बेला तपइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर […]

Continue Reading

तितेपातीको, प्र’योग गर्नुस् पु’ग्छ न’सोचेको फाइदा

तपाईले तितेपाती देख्नु भएको होला । होचो विरुवामा तितेपातीको नामबाट नै यस्तो स्वादबारे थाहा हुन्छ । तर त्यो तितो भित्र धेरै औषधिय गुण रहेको पाइन्छ । तितेपातीलाई औषधिको राजा मानिन्छतीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको […]

Continue Reading

कोरोनाको खो’प लगाउन, बा’ध्य पा’रिदैन : बाइडेन

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् ।खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए ।गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् ।‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने […]

Continue Reading

बेपत्ता, भनिएका डी,एसपी यु’वतीसहित हो’टलबाट समातिए

कैलाली- बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् ।मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् ।युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो […]

Continue Reading

प्रभावकारी, ब’न्दै अनलाइन रा’जस्व प्र’णाली भिडियो सहित हेर्नुहोस्।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ ।गत असोज १ गते अनलाइनमार्फत राजस्व सङ्कलन थालेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ ।त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल […]

Continue Reading

नेकपा विवा द अपमानित, महसुस गरेका ओ’ली आजको बै’ठकमा जा’लान् ?

काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर १७ गते (बुधबार)को सचिवालय बैठक २० मिनेट मात्रै बसेर स्थगित भयो ।ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ३ दिनका लागि बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा अरु नेताहरु पनि सहमत भएपछि सचिवालय बैठक आज (शनिबार)सम्मका लागि स्थगित गर्ने निर्णय […]

Continue Reading

कृषि कानूनको विरोधमा भारतमा च’र्कियो किसान, आ’न्दोलन

काठमाडौँ- कृषि कानूनको विरोधमा भारतमा जारी आन्दोलन चर्किएको छ ।कृषि कानूनको विरोधमा नौ दिनअघि सुरू आन्दोलनमा किसानहरूको सहभागिता बढ्दै गएको छ ।किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानूनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।आन्दोलित किसानले आगामी डिसेम्बर ८ (मंसिर २३) मा भारत बन्दको घोषणासमेत गरेका छन् ।पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन […]

Continue Reading

भ्रष्ट’ साेचाइ, भएकाले नै”जे काममा पनि भ्र’ष्टाचार हु’न्छ भ’न्ने ठा’न्छन् : प्र’धानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तर्विरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको […]

Continue Reading

मोटर, साइकल दु’र्घटनामा एक जनाको मृ’त्यु

महोत्तरी- महोत्तरीको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा […]

Continue Reading