परम्परात, यी कार्यहरु जसलाई हमी अ’न्धविश्वास ठा’न्छौ य’सका छन यति धेरै लाभ!!!

परम्परागत रुपमा हाम्रा पुर्खाले केही नियमको पालना गर्ने गर्दछन्। ती नियम कुनै अन्धविश्वास नभइ हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका छन्।अध्ययनले पनि यो कुरालाई स्वास्थ्यका दृष्टीले निकै उत्तम सावित गरेको छ। आज हामी तपाईलाई तिनै परम्परागत कार्यको स्वास्थ्यसँग के सम्बन्ध हुन्छ भन्ने कुराका बारेमा जानकारी दिदैछौँ।सूर्योदयअघि उठ्ने:सुत्ने र उठ्ने समय तालिका निर्धारण गर्नु स्वास्थ्यका लागि निकै महत्वपूर्ण […]

Continue Reading

यी हु’न् धन, प्रा’प्तीका ७ सरल उपाय भिडियो सहित हेर्नुहोस्।

काठमाडौँ- नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च बनाउँछ । यही धनको अभावमा कैयौं आवश्यकताहरु पूरा हुन पाउँदैनन् । आज हामी धन प्राप्ती गर्ने ज्योतिष शास्त्रका उपाय […]

Continue Reading

यस्तो ठाउँ, जहाँ कोही ब’च्चा प्र’धानमन्त्री छन् त कोही रा’ष्ट्रपति !

एजेन्सी– बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाइँलाई अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोही राष्ट्रपति, केही प्रधानमन्त्री त कोही ठूला कम्पनीका मालिक पनि छन् ।त्यो गाउँमा गएको बेला तपइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर […]

Continue Reading

तितेपातीको, प्र’योग गर्नुस् पु’ग्छ न’सोचेको फाइदा

तपाईले तितेपाती देख्नु भएको होला । होचो विरुवामा तितेपातीको नामबाट नै यस्तो स्वादबारे थाहा हुन्छ । तर त्यो तितो भित्र धेरै औषधिय गुण रहेको पाइन्छ । तितेपातीलाई औषधिको राजा मानिन्छतीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको […]

Continue Reading

कोरोना, भाइरसका सं’क्रमितलाई रो ग प्र’तिरोधात्मक औषधि बाँ’ड्दै वडा कार्यालय

काठमाडौं । कोरोना भाइरसका सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न […]

Continue Reading

कोरोनाको खो’प लगाउन, बा’ध्य पा’रिदैन : बाइडेन

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् ।खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए ।गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् ।‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने […]

Continue Reading

बेपत्ता, भनिएका डी,एसपी यु’वतीसहित हो’टलबाट समातिए

कैलाली- बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् ।मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् ।युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो […]

Continue Reading

प्रभावकारी, ब’न्दै अनलाइन रा’जस्व प्र’णाली भिडियो सहित हेर्नुहोस्।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ ।गत असोज १ गते अनलाइनमार्फत राजस्व सङ्कलन थालेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ ।त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल […]

Continue Reading

नेकपा विवा द अपमानित, महसुस गरेका ओ’ली आजको बै’ठकमा जा’लान् ?

काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर १७ गते (बुधबार)को सचिवालय बैठक २० मिनेट मात्रै बसेर स्थगित भयो ।ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ३ दिनका लागि बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा अरु नेताहरु पनि सहमत भएपछि सचिवालय बैठक आज (शनिबार)सम्मका लागि स्थगित गर्ने निर्णय […]

Continue Reading

नेपाली, वै’ज्ञानिकले जिते ५ हजार अ’मेरिकी ड’लरको अवार्ड

काठमाडौं । नेपाली वैज्ञानिक डा वसन्त गिरीले ५ हजार अमेरिकी डलर अत्ता उर रहमान अवार्ड जितेका छन् ।द वर्ल्ड एकेडेभी अफ साइन्सेस ले यो वर्षको अत्ता उर रहमान अवार्ड काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस )का वैज्ञानिक गिरीलाई दिने निर्णय गरेको हो ।ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने वैज्ञानिकलाई उत्ता उर […]

Continue Reading